आमा समाजले 2009 देखी ग्रामिण नेपालको पुर्बी  गाउँ  तिनतले,छिमेकी गाउँ लगायत दुर्गम गाउँमा गएर चेलीबेटी बेचबिखन , बालबिबाह, महिला सशक्तीकरण , महिला तथा किशोरी प्रजनन स्वास्थ्य ,महिनावारी स्वच्छ्ता साथै किसोर किशोरी हरुको मानसिक र शारीरिक परिवर्तनको विषयमा नाटक , गित संगीतको माध्यमबाट सचेतना मुलक कार्यक्रम हरु गर्दै आइरहेको छ ।

 

1K
मानिसहरुको बिचमा पुगेको 2009 देखि
1
नेपालको ग्रामीण क्षेत्रमा महिला अधिकार सम्बन्धि कार्यक्रम संचालन गरेको छ
2
सन् २०१५ देखि पूर्वी नेपालमा 56 स्थान पुगेको छ

हाम्रो समूह

11

पार्वती दाहाल

11

देवी कार्की

11

बेद माया ढुंगाना

11

सरिता खड्का

11

हर्क माया तामाङ

11

अजिता बस्नेत

11

अमिता खत्री

11

विष्णुमाया तामाङ

11

सम्झना तामाङ

11

सानु माया तामाङ

11

धन कुमारी तामाङ

11

जन कुमारी तामाङ

11

नेपालबाट प्रत्येक वर्ष ९ देखि १६ वर्षका १० हजारभन्दा बढी केटीहरू भारत बेचबिखन हुने गरेको अनुमान छ । विगत दशकदेखि, तिनतले मदर्स सोसाइटीले यौन बेचबिखन विरुद्ध लड्नका साथै रचनात्मक गतिविधि, नृत्य र संगीतको माध्यमबाट लैङ्गिक समानतामा विकास गर्न मानसिकताहरूलाई मद्दत गर्न प्रतिबद्ध छ।

हाम्रो उदेश्यलाई साथ दिनुहोस्

हाम्रो कामलाई समर्थन गरेर लैङ्गिक हिंसा र असमानता विरुद्ध लड्न मद्दत गर्नुहोस्

11